About Janajibro

 

काम त्यही हो तर फरक ढङ्गले गर्ने सोच सहित  “जनजिब्रो अभियान समृद्धिमा योगदान” भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै काम, दाम र नाम एकै ठाउँमा पाउने गरि जन्मिएको व्यवसायिक थलो नै जनजिब्रो ग्रुप अफ कम्पनी हो । जसले शुरुवातमै ५ औ चरणका कार्यक्रमहरु र समय पनि व्यवस्थित गरेर अगाडि बढेको छ।

flowchart of janajibro group company

  • पहिलो चरणमा मिडिया( समाचार तथा कार्यक्रमहरु निर्माण र प्रस्तुती, बिज्ञापन निर्माण र प्रस्तुती, आफ्नै व्यवसायको  र अरुका व्यवसायको पनि प्रमोशन आदि मनोरञ्जन ( डकुमेन्ट्री , टेलिसिरियल, म्युजिक भिडियो, फ्लिम र मनोरञ्जन सम्बन्धि सबै कार्य) र रोजगार अभियान (रोजगारदाता र कामदार बिचको पुलको काम गरिदिने र दक्ष जनशक्ति सहित उत्कृष्ट तलबको पहलकदमी गर्ने ) रहने छन भने त्यही समय भित्र देशभर यी सबै कार्यक्रमको ९९९ जनाको  सन्जाल जोडिने छ ।
  • दोस्रो चरणमा कम्पनिले हस्पिटालिटिमा( होटलमा) लगानी गर्ने छ । ( जो ७७ वटै जिल्ला र देशबाहिर जहाँ नेपाली छन त्यहा जनजिब्रो भान्साका नाम बाट फ्रेन्चाइज पद्दतीबाट हस्पिटालिटिका योजनाहरु कार्यान्वयन हुने छन्।)
  • त्यसैगरि तेस्रो चरणमा गाउँगाउँका अर्गानिक उत्त्पादनहरुलाइ शहरको भान्सामा आहार बिहार सम्बन्धी शिक्षा सहित उपलब्ध गराउन आहार बिहार विश्व बिध्यालयको सोचमा कार्य अगाडि बढ्नेछ ।
  • चौथो चरणमा शिक्षा र स्वास्थ्यमा लगानी हुनेछ जहाँ संस्कार सहितको अर्थतन्त्रलाइ जोड दिइने छ ।
  • पाँचाै चरणमा बजार, उपभोक्ता , शेयरधनीको रुचि, कम्पनीको आवश्यकता र राज्यको तत्कालिन र दिर्घकालिन  व्यवसायीक नीतिका आधारमा कार्यक्रमहरु सन्चालन  गरिने छ । कम्पनिले आफै कामदार आफै मालिक भन्ने मूल सुत्रलाई आत्मसाथ गर्दै आम युवा तथा व्यवसायीक सोचहरुलाई एकीकृत गर्दै आत्मनिर्भरताको दृस्टृकोण स्थापित गर्दै लानेछ । गाउँ र शहरलाइ आर्थिक, सामाजिक  रुपमा एकता गराउँदै सबै आयामहरु बाट जोडिने छ । नेपालमा केही गर्न सकिन्न भन्ने भाष्यलाइ आआफ्नो जिम्मेवारी पूरा गर्दै  काम लगाउन वा स्वत: स्फुर्त काम गर्ने वातावरण सिर्जना गर्न सकियो  र साना साना लगानिहरुलाइ जोडेर योजना कार्यन्वयनमा ल्याउन सकियो भने सबै कुरा गर्न सकिन्छ भन्ने स्थापित गर्ने एउटा कोसे ढुङ्गा जनजिब्रो ग्रुप अफ कम्पनी रहने छ ।

अन्तमा :- आम नागरिक र शेयर धनिहरुको सरोकार रहेको देश भित्रै बसेर केही गर्दै आम्दानी सङ्ग जोडिन  पाए हुने थियो भन्ने हुटहुटिलाइ सार्थक र परिणाम मुखी बनाउने जनजिब्रोको सोचलाइ पूरा गर्न सबै सरोकारवाला र सम्बन्धित पक्ष सङ्ग हार्दिक अहावान गर्दछौ ।

अध्यक्ष
भुवन सङ्गम
जनजिब्रो ग्रुप अफ कम्पनी

Chairman of janajibro group company

Why Choose Us?

At Janajibro Group of Company, we offer innovative solutions across various industries, ensuring your business thrives in both local and global markets. Here's why you should choose us:

Diverse Expertise
We provide tailored solutions across multiple sectors, ensuring effective strategies for your business.
We manage social media, run targeted campaigns, and boost your online presence.
We support local businesses by providing training, market access, and technical assistance.
We focus on delivering measurable results, ensuring a clear return on investment (ROI).
We promote eco-friendly practices and sustainable business solutions for long-term growth.
0 +
Industries Served
Expanding our reach across diverse business sectors.
0 K+
Satisfied Customers

Delivering quality and value to clients.

0 +
Projects Completed
Ensuring excellence in every milestone we achieve.
0 +
Strategic Partnerships
Building long-lasting relationships for mutual growth.
Welcome to Janajibro Group of Company, a multifaceted organization dedicated to excellence and innovation across various industries.

Get In Touch

Phone Number

+977-9851133403

Email Address

info@janajibro.org

Address

Mid Baneshwor -31, Kathmandu